Photo Collection
दिन को श्लोक
उहाँले तिनीहरूलाई भन्नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँदछन्, र तिनीहरूमाथि अधिकार जमाउनेलाई आदरणीय शासकहरू भनिन्छ । तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबै भन्दा ठूलोचाहिँ सबै भन्दा सानो जस्तो होस् । र जो सबै भन्दा महत्त्वपूर्ण छ, त्यो सेवा गर्ने जस्तो होस् ।
लुकाले लेखेको सुसमाचार 22:25