Colorful Illustrative Welcome to Kindergarten vieo
Photo Collection
दिन को श्लोक
तिमीहरूको केही समयको कष्टपछि तिमीहरूलाई ख्रीष्टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ । सबै शक्ति सदा सर्वदा उहाँकै होस् । आमेन ।
पत्रुसको पाहिलो पत्र 5:10
सेयर गर्नुहोस्
के तपाईं आज यो धर्मशास्त्रले तपाईंलाई सिकाएको कुरा साझा गर्न चाहनुहुन्छ?
तपाईंको प्रोत्साहन हाम्रो लागि बहुमूल्य छ
तपाईंका कथाहरूले यस प्रकारका वेबसाइटहरू सम्भव बनाउन मद्दत गर्छन्।